खानेपानीकाे जारभित्र लार्भा भेटिएपछि महानगरले तिरायो १ लाख जरिवाना – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

खानेपानीकाे जारभित्र लार्भा भेटिएपछि महानगरले तिरायो १ लाख जरिवाना

काठमाडौं । जारमा लार्भा भेटिएपछि पशुपति पानी उद्योगलाई काठमाडाैं ममहननगरले १ लाख जरिवाना गरेको छ ।

 बुढानिलकण्ठमा रहेको सो उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको हाेे ।

जनस्वास्थ्यमा खेलवाड गरेकाे भन्दै एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । 

महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० आश्विन २७, ०६: २८

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० आश्विन २७, ०६: २८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० आश्विन २७, ०६: २८

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...