मध्यपुर अस्पतालमा एमआरआई सेवा सञ्चालनहुँदा विरामी खुसी – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

मध्यपुर अस्पतालमा एमआरआई सेवा सञ्चालनहुँदा विरामी खुसी

भक्तपुर । मध्यपुरथिमी स्थित मध्यपु अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको छ ।

१३ औँ वार्षिकोत्सवका अवसरमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालन समितिका अध्यक्ष विष्णुराज कार्कीले बताए ।

उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन करिब १३ करोड लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको कार्कीले बताए ।

भक्तपुरमा अत्याधुनिक उपकरणका साथ स्वास्थ्य सेवा बिस्तार भए पनि एमआरआईका लागि काठमाण्डौं धाउनुपर्ने अवस्था अब अन्त्य भएर जाने उनको भनाइ छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० कार्तिक २, २०: २९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० कार्तिक २, २०: २९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० कार्तिक २, २०: २९

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...