ताजकिस्तान एशियन कपको क्वाटरफाइनलमा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

ताजकिस्तान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौं । ताजकिस्तान पहिलो पटक एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को खेलमा ताजकिस्तानले पेनाल्टी सुटआउटमा युएईलाई ५३ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा खेल सकिएपछि ३० मिनेटको अतिरिक्त समय गोलरहित बराबरीमा खेल रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा युएईले गोल गर्दै खेलमा कमब्याक गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

ताजिकिस्तानका लागि भख्डत खानोनोभले खेलको ३०औं मिनेटमा गोल गरेका थिए भने युएईका लागि खालिफा अल हम्मादीले एक गोल गरेका थिए ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० माघ १५, १०: ५०

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० माघ १५, १०: ५०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० माघ १५, १०: ५०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...