
कलैया। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहानगरपालिकाले एक समारोहबीच सम्मान गरेको छ। शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको हो।
उपमहानगरपालिकाका मेयर बिनोद साहले पूर्वघोषणाअनुसार टी– २० विश्वकमपा नेपाली राष्ट्रिय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हसतान्तरण गरेका हुन्।
कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र नगर खेलकुद बिकाश समितिका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खादा ओढाएर कदरपत्रसहित सम्मान गरेका थिए।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...