प्रधानमन्त्री ओली र मानवअधिकार उच्चायुक्त टर्कबची शिष्टाचार भेट
न्युयोर्क(अमेरिका)। अमेरिकामा हुने ७९औं महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गरेका हुन् ।
सम्बन्धित समाचार
काठमाडौँ । आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।...