
काठमाडौं। नेपालीहरुको महान चाड विजया दशमी अर्थात दशैंमा राजधानी काठमाडौंबाट गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट १३ जनालाई पक्राउ गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) रविन कार्कीअनुसार काठमाडौंको कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको छ।
उनीहरूले नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धाििरतभन्दा धेरै भाडा असुलेको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाइएको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...