रवीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काश्कीद्वारा ६ दिन म्याद थप – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

रवीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काश्कीद्वारा ६ दिन म्याद थप

काठमाडौं। जिल्ला अदालत काश्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको छ।

जिल्ला अदालत काश्कीका सूचना अधिकारी सुरज अधिकारीकाअनुसार लामिछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिइएको हो।

न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न समय दिएको हो। सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार पक्राउ परेका हुन्।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ४, १८: २३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ४, १८: २३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ४, १८: २३

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...