सांसद प्रेम आलेको घोषणा– नेकपा एकीकृत समाजबादी छाडिसकें – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सांसद प्रेम आलेको घोषणा– नेकपा एकीकृत समाजबादी छाडिसकें

काठमाडौं। डोटीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद प्रेम आलेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी परित्याग गरेका छन्।

उनले अब आफू नेकपा एमाले वा नेपाली कांग्रेस कुनै पनि दलमा नगई स्वतन्त्र बस्ने बताएका छन्।

आलेले नेकपा एसको महाधिवेशन नै बहिष्कार गरेको उल्लेख गर्दै अब एमालेमा कुनै हालतमा नजाने पनि बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एसलाई लक्षित गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा आएको बेला आलेको राजिनामाले नेकपा एसलाई झस्काएको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ५, १५: ४४

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ५, १५: ४४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ५, १५: ४४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...