नाबालिका बलात्कारका दोषी पक्राउ नगरेको भन्दै भालुवाङमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नाबालिका बलात्कारका दोषी पक्राउ नगरेको भन्दै भालुवाङमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाङ। दाङको भालुवाङका स्थानीयहरुले स्थानीय संघर्ष समितिको नाममा आज पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

दाङको भालुवाङमा नाबालिका बलात्कृत भएको १० दिन बितिसक्दा समेत प्रहरीले दोषी पक्राउ नगरेको भन्दै समितिले सडक अवरुद्ध गरेको हो।

दबाबमूलक कार्यक्रमअन्तर्गत दाङ–देउखुरीको भालुवाङमा अहिले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध रहेको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ५, १६: १९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ५, १६: १९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ५, १६: १९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...