सीआईबीका डीएसपी तिवारीलाई सूर्यदर्शन सहकारी अनुसन्धानको जिम्मेवारी – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सीआईबीका डीएसपी तिवारीलाई सूर्यदर्शन सहकारी अनुसन्धानको जिम्मेवारी

काठमाडौं। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणको अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीलाई खटाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रबी लामिछानेमाथि अनुसन्धान गर्न सीआईबीका डीएसपी तिवारीलाई पठाइएको हो।

सूर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न दुई जना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन्।

अनुसन्धानमा सहजीकरण गर्न अहिले तिवारीलाई पठाइएको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दिपक थापाले जानकारी दिए।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ७, १४: ३४

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ७, १४: ३४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ७, १४: ३४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...