नेता राजेन्द्र महतो चुनाव चिन्ह माछा रोज्दै दल दर्ताको लागि पुगे निर्वाचन आयोगमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेता राजेन्द्र महतो चुनाव चिन्ह माछा रोज्दै दल दर्ताको लागि पुगे निर्वाचन आयोगमा

काठमाडौं। राजेन्द्र महतोले दल दर्ताका लागि आज शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन्।

महतोले नेतृत्व गर्दै आएको राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका छन्।

महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालमा १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ भने चुनाव चिह्न माछा मागिएको छ।

निवेदनमा हाल अध्यक्ष बाहेकका अन्य पदाधिकारी प्रस्ताव गरिएको छैन। अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियानहरु चलाउँदै आएका छन्।

हिँजो मात्रै महतो नेतृत्वको पार्टीमा लोसपा र नागरिक उन्मुक्ति पार्टी परित्याग गरी दर्जनौं केन्द्रीय तहका नेताहरु प्रवेश गरेका थिए।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ९, १६: ३५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ९, १६: ३५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ कार्तिक ९, १६: ३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...