
काठमाडौं। संघीय राजधानी छिर्ने मुख्य नाका नागढुंगा चेकपोस्टमा बुधबार आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन्।
कैलालीस्थित टिकापुर नगरपालिका–४ बस्ने २३ वर्षीय एलिस ढकाल पक्राउ परेका हुन्।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा–२ नागढुङंगा चेक प्वाइन्टमा नेपालगंजबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०३–००१ ख ००९९ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्नेक्रममा ढकाललाई पक्राउ गरिएको हो।
सुनको तौल पाँच सय दुई ग्राम रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...