
नयाँ विकल्प
काठमाडाैं–सरकारले सरकारी तथा निजी विद्यालयहरूमा रहेका क्वारेन्टिन र आइसोलेसन सेन्टरको हटाउने निर्देशन दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता अर्थ र सुचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले विधालयमा रहेका क्वारेन्टिन वा आइसोलेसन जानकारी गराएका हुन्।
सरकारले कोरोना रोकथाम र नियन्त्राणको लागि तेस्रो मुलुकबाट आउनेहरू लाइ राख्न सामुदायिक विद्यालयहरुलाई क्वारेन्टिन र आइसोलेसनकाे रूपमा प्रयोग गर्दै आएको थियाे
काेराेना संक्रमण पहिले भन्दा कम देखिएकाे र लाक डाउन पनि खुकुलाे हुदै गएपछि विद्यालयहरूमा पढाइ सुरू गर्नलाई तयारी स्वरूप यस्तो निर्देशन दिएको हो।
गत चैत देखि सरकारी तथा निजी विद्यालयहरूमा नयाँ शैक्षिक शत्र सुरू भएपनि काेराेना संक्रमण फैलिन सक्ने भन्दै स्कुलहरू बन्द रहेका छन
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...
काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...