जनकपुरमा सोमबार देखि निषेधाज्ञा जारी – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper
काेराेना संक्रमण

जनकपुरमा सोमबार देखि निषेधाज्ञा जारी

नयाँ विकल्प,

जनकपुरधाम- कोरोना संक्रमण (काेभिड-१९) जोखिम बढेपछि जनकपुरधाम मा निषेधाज्ञा जारी गरिने भएकाे छ ।

जनकपुर उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारीगर्न लागेकाे हाे ।

आइतबार जनकपुर जिल्ला सुरक्षा समितिको बैठकले १२ बजेदेखि लागू हुने गरी जनकपुरधाममा एक हप्ताकालागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे

प्रमुख जिल्ला कार्यालय जनकपुरा अनुसार जनकपुरधाम उपमहानगरपालिका, उत्तरमा महेन्द्रनगरको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ ।

 निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न जिल्ला प्रशासन कार्यालयले अाग्रह गरेकाे छ । बीरगंज, राजविराज र जलेश्वरमा काेराेना संक्रमणकाे दर उच्च देखिएपछि यसअघि नै निषेधाज्ञा जारी गरिएकाे छ

स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएकाे हाे ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ श्रावण १८, १८: ३३

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ श्रावण १८, १८: ३३

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ श्रावण १८, १८: ३३

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...