
नयाँ विकल्प,
काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याे संगै अख्तियारमा काेराेना संक्रमित कर्मचारीहरको संख्या ३८ पुगेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार काेराेना संक्रमणकाे परिक्षण गरिएका मध्ये थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि अख्तियारमा कार्यरत १४ जना प्रहरी तथा एक जना कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
ति कर्मचारीलाइ काेराेना संक्रमण देखिएपछि कार्यरत अन्य एक सय ३८ जना कर्मचारीकाे पनि परिक्षण गरिएकाे थियाे । संक्रमित मध्ये अधिकांश प्रहरी कर्मचारी छन् ।
काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...
काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित बनेका छन्। बुधबार भएको महानगर...
काठमाडौं । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ...