यी १७ जिल्लामामा ५ सय भन्दा धेरै सक्रिय संक्रमित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

यी १७ जिल्लामामा ५ सय भन्दा धेरै सक्रिय संक्रमित

नयाँ बिकल्प,

काठमाडौं– कोरोनाभाइरस (कोभिड- १९) का सक्रिय संक्रमित १७ जिल्लामामा ५ सय भन्दा बढी रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशका १७ जिल्लामा सक्रिय संक्रमित ५ सय भन्दा बढी रहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङअनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक र नुवाकोट रहेका छन् ।

गण्डकी प्रदेशका कास्की र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशको बर्दिया र कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा ५ सय भन्दा माथि सक्रिय संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ असार १६, १९: ४४

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १६, १९: ४४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार १६, १९: ४४

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...