तौल घटाउन ज्वानो पानी सेवन गरौं – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

तौल घटाउन ज्वानो पानी सेवन गरौं

नयाँ बिकल्प, 

एजेन्सी-के तपाईको पेट बढेको छ? आयुर्वेदका अनुसार पेट ज्वानोले घटाउन मद्दत गर्छ । ज्वानोले मोटोपन घटाउछ । ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो घटाउन सहयोग गर्छ ।
बिहान खाली पेटमा ज्वानो सेवन गर्न सकिन्छ । २५ ग्राम ज्वानोलाई एक गिलास पानीमा पूरै रात भिजाउने र बिहान त्यो पानी नियमित २० दिनसम्म पानी पिउँदा केही दिनमा नै प्रभावकारिता देखिन सुरु हुन्छ । भिजाएको ज्वानो खान नसकेमा बिहान खाली पेटमा एक चम्चा ज्वानो उमालेर त्यसमा ४ वा ५ तुलसीको पात मिसाएर मनतातो पानीसँग पिउन सकिन्छ ।
ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर निस्किन्छ भने मेटाबोलिक पनि मजबुत बन्ने भएकाले खाना पनि सजिल्यै पचाउन मद्दत गर्छ । ज्वानोको सेवनले शरीरमा सही तरिकाले पोषक तत्व शरीरले लिन्छ । यसका लागि अतिरिक्त क्यालोरी पनि खर्च हुन्छ । यसै कारण शरीरको तौल कम हुन थाल्छ ।
होसियार तौल घटाउने नाममा अत्याधिक मात्रामा ज्वानोको सेवन गर्दा बेफाइदा पनि हुन्छ । गर्मीमा धेरै ज्वानो खान हुँदैन । गर्भवती महिलाले ज्वानो कम खाने गर्नुपर्छ ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ असार १८, १९: ३६

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १८, १९: ३६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार १८, १९: ३६

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...