
नयाँ विकल्प,
काठमाडौं – कोरोनाभाइरस (कोभिड -१९ ) विरुद्धको जोन्सन एण्ड जोन्सनको खोप शुक्रबार अर्थात भोलि दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने भएको छ।
५० वर्षदेखि ५४ वर्ष उमेर समूहका , क र ख वर्गका अपाङ्ग व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य, सरसफाइकर्मीलाई एक डोज मात्रै लगाउनुपर्ने खोप दिइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवलकिशोर महतोले जानकारी दिए ।
गाउँ पालिकाको ५ वटै वडाका खोप केन्दं्रहरु खोप दिइने उनले बताए ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...