रुद्र भण्डारी सहयोगी – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

रुद्र भण्डारी सहयोगी

कविता कवि: माधव साधक परियार

गोर्खालीबाट ड्यूटी गर्न टिचिङ्ग अस्पतालमा ।
गयो माधव दुई हजार चौहत्तर सालमा ।।

दुई हजार चौहत्तर साल पौष एक गते थियो ।
भरत सरलाई भेटिकन चलानी पनि दियो ।।

अस्पतालमै भेट भयो रुद्र भण्डारी नाउँ ।
भित्री मनमै लाग्यो मलाई सधैं भेट्न पाउँ ।।

परहितकारी सेवा भावको भण्डारी मित्र ।
गहिरो प्रेम बस्यो मेरो यो हृदयभित्र ।।

सबैको लागि चाहे उहाँले पहाड फोर्नुहुन्छ ।
एकदिन पक्कै उहाँको कुरा विश्वले नै सुन्छ ।।

एक्काइस बर्षे प्रेम भावको कलिलो त्यो ठिटो ।
सकैसँग श्रद्धाभावले बोल्ने साह्रै मिठो ।।

नमस्कार गर्ने सबैसँग रहेछ परिचित ।
त्यस्ताले नै गर्न सक्छन् यो राष्ट्रको हित ।।

उहाँसँग माधव पनि गर्छ हातेमालो ।
विश्वभरि प्रेमभावको फैलाउँछौं जालो ।।

प्रेम श्रद्धाले हरेक मानिस जहाँ तँही सपल हुन्छ ।
त्यो मानिसको कुरालाई सबैले नै सुन्छ ।।

विश्वको नै शुभचिन्तक माधव मेरो नाउँ ।
विश्वको नै केन्द्रविन्दु नेपाल देख्न पाउँ ।।

सम्बन्धित समाचार

Stake Casino: Quick‑Play Thrills voor High‑Intensity Gamblers
  • २०७४ पुष १७, ०९: ११

1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७४ पुष १७, ०९: ११

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७४ पुष १७, ०९: ११

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...