लिभरपुलका पूर्व प्रशिक्षक बेनिटेज एभर्टन क्लबमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

लिभरपुलका पूर्व प्रशिक्षक बेनिटेज एभर्टन क्लबमा

नयाँ बिकल्प, 

काठमाडौं- लिभरपुलका पूर्व प्रशिक्षक राफाएल बेनिटेजलाई एभर्टनले क्लबमा भित्र्याएको छ । ६१ वर्षीय बेनिटेजले एभर्टनसँग तीन वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छन् ।

बेनिटेजले प्रिमियर लिगमा अन्तिम क्लब न्युक्यासल युनाइटेडको नेतृत्व सम्हालेका थिए । उनले २०१९ मा न्युक्यासलसँगै प्रिमियर लिग छाडेका थिए । त्यसपछि उनी चीन पुगेर १८ महिना डलियन प्रोफेसनल फुटबल क्लबको नेतृत्व गरेको बिबिसीले जनाएको छ ।

उनले चेल्सी, लिभरपुल, इन्टर मिलान, रियाल मड्रिड, नापोलीलगायतका क्लबमा मुख्य प्रशिक्षकको रूपमा काम गरिसकेका छन् ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ असार १६, २१: ४९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १६, २१: ४९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार १६, २१: ४९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...