
नयाँ विकल्प,
काठमाडौं – कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा शुक्रवार आर्थत आज राति पेरु र पाराग्वे खेल्दै छन् । यो खेल नेपाली समयअनुसार राति पौने ३ बजे हुनेछ ।
यस्तै दोस्रो खेलमा भोलि बिहान पौने ६ बजे ब्राजिल र चिली खेल्दैछन् । यस्तै क्वाटर फाइनलको तेस्रो खेलमा आइतवार बिहान पौने ४ बजे उरुग्वे र कोलम्बिया तथा चौथो खेलमा आइतवार नै बिहान पौने ७ बजे अर्जेन्टिना र इक्वेडर खेल्ने छन् ।
समूह ‘ए’ बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली तथा समूह ‘बी’ बाट आयोजक ब्राजिलसहित, पेरु, कोलम्बिया र इक्वेडर अन्तिम आठमा पुगेका हुन् ।
काठमाडौं : देशमा पश्चिमी वायुको प्रभाव बिस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा वर्षा...
काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...
काठमाडौँ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकप्रसाद पौडेल र...