आईसीसी ‘प्लेअर अफ दि मन्थ’ को मनोनयनमा परे उत्कृष्ट तीन खेलाडी – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

आईसीसी ‘प्लेअर अफ दि मन्थ’ को मनोनयनमा परे उत्कृष्ट तीन खेलाडी


नयाँ विकल्प,

काठमाडौं – विश्व क्रिकेट परिषद आईसीसीले सेप्टेम्बर महिनाको उत्कृष्ट तीन खेलाडीको सूचीको मनोनयमा नेपालका सन्दीप लामिछाने, अमेरिकाका जसकरण मलहोत्रा र बंगलादेशका नसुम अहमद मनोनयन भएका छन्

सन्दीपले विश्वकप लिग दुईका ६ वटा खेलमा १८ विकेट लिएका थिए ।

गएको महिना पपुवा न्युगिनीसँग भएको खेलमा सन्दिपले ११ रन दिएर ६ विकेट लिएका थिए ।

यस्तै बंगलादेशका अहमदले न्युजिल्याण्डसँगको टी–ट्वेण्टीमा र अमेरिकाका मलहोत्राले विश्वकप लिग दुईमा उत्कृष्ट ब्याटिङ गरेका थिए ।

खेलाडीलाई आईसीसीको वेबसाइटमा गएर भोट गर्न सकिन्छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन २०, २०: ३४

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ आश्विन २०, २०: ३४

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ आश्विन २०, २०: ३४

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...