
नयाँ विकल्प,
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।
यूएईको दुबईमा चेन्नईले दिएको एक सय ३५ रनको लक्ष्य पञ्जाबले चार विकेट गुमाएर ४२ बलअघि नै भेटायो ।
पञ्जाबका के एल राहुलले अविजित ९८ रन बनाए । बलिङतर्फ चेन्नईका शार्दूल ठाकुरले तीन विकेट लिए ।
जितसँगै पञ्जाबले तालिकामा १२ अङ्क बनाएको छ ।
तर पञ्जाबको अघिल्लो चरणको यात्रा लगभग सकिएको छ ।
चेन्नई भने १८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...