एनआरटीले फ्रेन्ड्सलाई हरायो – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एनआरटीले फ्रेन्ड्सलाई हरायो

Football.


नयाँ विकल्प,

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी)ले फ्रेन्ड्स क्लबलाई हराएको छ । शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई तीन–दुई गोल अन्तरले हराएको हो ।

दशरथ रङ्गशामा भएको खेलमा एनआरटीले पहिलो हाफको २० मिनेटभित्रै दुई गोल गर्‍यो । उसका लागि विदेशी खेलाडी स्टेफाने विनोङ्गले खेलको पाँचौँ मिनेटमा र अर्का विदेशी खेलाडी मिसुके ओलुमोले २० औँ मिनेटमा गोल गरे ।

पहिलो हाफमा एनआरटी दुई–शून्यले अघि रह्यो । त्यसपछि खेलको ८० औँ मिनेटमा फ्रेन्ड्सका विदेशी खेलाडी जमोल फ्रान्कोसले गोल गर्दै टोलीलाई खेलमा फर्काउने सङ्केत गरे ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ पुष १६, २१: ०६

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ पुष १६, २१: ०६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ पुष १६, २१: ०६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...