
नयाँ विकल्प,
काठमाडौं- नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मी ६ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्दै टिम च्यामिपयन बनेको हो । यस्तै अर्को विभागीय टोली एपीएफ ३ स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित दोस्रो र बागमती प्रदेश ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित तेस्रो भएको छ ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...