एन्फाद्धारा थाइल्यान्ड जाने नेपाली फुटबल टोलीलाई बिदाइ – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

एन्फाद्धारा थाइल्यान्ड जाने नेपाली फुटबल टोलीलाई बिदाइ

नयाँ विकल्प,

काठमाडौं – अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ । आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाडीको बिदाइ गरिएको हो । ३४ सदस्यीय टोली सोमबार (भोलि)थाइल्याण्ड प्रस्थान गर्नेछ । नेपालले थाइल्याण्डसँग १० चैतमा अन्तर्राष्ट्रियस्तरमा मैत्रीपूर्ण र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग १३ चैतमा खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ । यस पछि नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल खेल्नेछ ।

सम्बन्धित समाचार

फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
  • २०७८ चैत्र ६, २२: ०७

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान...

नेपाली पुरुष फुटबल टोलीका प्रशिक्षक एरेनाले दिए राजीनामा
नेपाली पुरुष फुटबल टोलीका प्रशिक्षक एरेनाले दिए राजीनामा
  • २०७८ चैत्र ६, २२: ०७

काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक गुग्लिएर्ल्मो एरेनाले राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध...

पेनाल्टीमा कोलम्बियामाथि रोमाञ्चक जित, स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा
पेनाल्टीमा कोलम्बियामाथि रोमाञ्चक जित, स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा
  • २०७८ चैत्र ६, २२: ०७

काठमाडौँ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस...