
नयाँ विकल्प,
काठमाडौं- जिम्बावे एसँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाली टोलीसँग सिरिज खेल्न जिम्बावेको टोली अप्रिल अन्तिम तिर नेपाल आउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । जिम्बावेको राष्ट्रिय टोली नभएकाले आईसीसीको एकदिवसीय र टी–ट्वान्टी मान्यता नहुने भएको छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...