फिफा वरीयतामा नेपाल १०२ औं स्थानमा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

फिफा वरीयतामा नेपाल १०२ औं स्थानमा

Football.

नयाँ विकल्प,

काठमाडौं । नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाच्च संस्था फिफाले सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १०२ औं स्थानमा झरेको छ ।

यसअघि नेपाल १०१ औं स्थानमा थियो । सार्वजनिक गरेको वरियतामा नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ । दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ ।

भारत पनि नयाँ वरीयतामा दुई स्थान तल झर्दे ५८ ‍औं स्थानमा पुगेको छ । यस्तै बंगलादेश १४७ औं, श्रीलंका १५३ औं, माल्दिभ्स १५६ औं र भुटान १७६ औं स्थानमा छन् ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ श्रावण २०, २२: १७

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण २०, २२: १७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ श्रावण २०, २२: १७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...