
नयाँ विकल्प,
काठमाडौं – यूईएफए सुपरकपको उपाधि रियल मड्रिडलेजित्न सफल भएको छ। डेभिड अल्बा र करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले इन्ट्राख्ट फ्रांकफर्टलाई २–० ले पराजित गर्दै यूईएफए सुपरकप जितेको हो।
युरोपा लिग विजेता फ्रायन्कफर्टमाथिको अल्बाले खेलको ३७ औं मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफको ६५ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।
रियलका लागि फ्रान्सेली खेलाडी बेन्जेमाको यो ३२४ औं गोल हो। यससँगै उनले रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा राउललाई उछिनेका छन्।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...