३ वर्षपछि अन्तर्राष्ट्रिय बास्केटबल कोर्टमा उत्रने तयारी – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

३ वर्षपछि अन्तर्राष्ट्रिय बास्केटबल कोर्टमा उत्रने तयारी

नयाँ विकल्प,

काठमाडौं – सन् २०१६ मा नेपालमा पहिलो संस्करणको दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिप आयोजना भएको थियो । त्यतिबेला बलियो टिम भारतले सहभागिता नजनाए पनि नेपाल श्रीलंकासँग पराजित हुँदै उपविजेता बन्यो ।

पाँच टिम सहभागी राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगलादेश, माल्दिभ्स र भुटानलाई हराएको थियो ।

सन् २०१९ डिसेम्बरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपाली महिला टिम उपविजेता बन्दै रजत जित्न सफल भयो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

साबा र सागमा दोश्रो हुनु नै नेपाली महिला बास्केटबलको अहिलेसम्मको ठूलो सफलता हो ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ भाद्र ७, १९: ४१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ भाद्र ७, १९: ४१

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ भाद्र ७, १९: ४१

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...