काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज नेपालले लाओससँग छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्दैछ। खेल नेसनल स्टेडियममा साँझ पौने ६ बजेपछि सुरु हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यस अघि भएको पहिलो खेलमा १–१ को बराबरी खेलेका थिए । दुवै टोली जित निकाल्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्न चाहन्छन् ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफूहरु जित्न मैदान उत्रने बताए ।
लाओसका प्रशिक्षक कालाया सिसोम्वाङले आफुहरुले अघिल्लो खेलबाट सिकेका धेरै कुरालाई विश्लेषण र अध्ययन गरेर अहिले जित्ने लक्ष्यसाथ मैदान उत्रिने बताएका छन् ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...