सिंगापुरविरूद्ध नेपालले पायो १४६ रनको लक्ष्य – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सिंगापुरविरूद्ध नेपालले पायो १४६ रनको लक्ष्य


काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले जितका लागि सिंगापुरविरूद्ध १४६ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

नेपालका लागि अविनाश बोहराले ३ विकेट हात पारे भने, करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले २–२ विकेट लिएका छन् ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० कार्तिक १३, ११: ०६

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० कार्तिक १३, ११: ०६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८० कार्तिक १३, ११: ०६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...