काठमाडौं । भक्तपुरमा राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८० हुने भएको छ ।
नेपाल बुद्धिचाल महासंघको आधिकारिक प्रतियोगिताको रुपमा हेरिएको यस प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन तथा महिला नेपाल च्याम्पियनलगायत पूर्व च्याम्पियनहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
देशभरका खेलाडि सहभागी हुने यस च्याम्पियनसिपमा १ लाख २२ हजार राशीको पुरस्कार राखिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार एक, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार एक र चौथौ हुनेले रू ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा २६ जनालाई पुरस्कृत गरिने आयोजक भक्तपुर साकोसले जनाएको छ ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...