भारतले गुमायाे चौथो विकेट – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

भारतले गुमायाे चौथो विकेट


काठमाडौं । एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध चौथो विकेट गुमाएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको हो । कोहली ६३ बलको सामना गरी ५४ रन बनाएर आउट भएका हुन्।

जारी खेलमा भारतले २८ दशमलव ४ ओभरमा १४८ रन बनाएर खेलिरहेको छ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० मंसिर ३, १६: ३९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० मंसिर ३, १६: ३९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० मंसिर ३, १६: ३९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...