‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित


नयाँ विकल्प,

काठमाडौं – चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति माघ १९ गतेलाई तोकिएपनि स्थगित गरिएको छ । ‘म यस्तो गीत गाउँछु २’का निर्माता तथा निर्देशक सुदर्शन थापाले विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको जनाएका छन् ।

कोरोना महामारीको तेस्रो लहरका कारण चलचित्र रिलिज गर्ने अवस्था नरहेको भन्दै उनले प्रदर्शन मिति पछि सारिएको उल्लेख गरेका छन् ।
यसअघि २०७६ फागुन ३० गतेलाई यो चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । पल शाह, पूजा शर्मा, दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ माघ ५, २१: ३३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ माघ ५, २१: ३३

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७८ माघ ५, २१: ३३

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...