
नयाँ विकल्प,
काठमाडौं – हास्य श्रृखंला ‘हर्के हवल्दार’ युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । निर्माण र प्रसारण हुँदै आएको करिब दश वर्षपछि यो श्रृंखलाले युट्युबको शीर्ष स्थानमा पुग्न सफल भएको हो । श्रृंखलाको ५३३ भाग युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ । तीन दिन अगाडि युट्युवमा अपलोड भएको यो श्रृखंला ५ लाख बढी भ्युजका साथ युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा आउन सफल भएको हो ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...