
नयाँ विकल्प,
काठमाडौं – चलचित्र ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका निर्देशक मिलन चाम्स ले एक फुटबलरको बायोपिक चलचित्र निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् । यसैबीच उनले कमेडी र प्रेमकथामा बन्ने चलचित्र ‘बर एण्ड बधु’लाई निर्देशन गर्ने तयारी गरेका छन् । यो चलचित्रको छायांकन फागुन तेस्रो साताबाट शुरु हुने मिलनले जानकारी दिए । चलचित्रमा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् । उनी ‘बधु’को भूमिकामा देखिने मिलनले जानकारी दिए । आँचलले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली चलचित्र हो ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...