जनकपुरमा ‘भागवत गीता’को टिजर छायांकन गरिदै – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

जनकपुरमा ‘भागवत गीता’को टिजर छायांकन गरिदै

नयाँ विकल्प,

काठमाडौं – निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा नयाँ फिल्म ‘भागवत गीता’को निर्माणमा लागेका छन् ।

जनकपुरको जानकी मन्दिर परिसरमा मंगलबारदेखि फिल्मको टिजर छायांकन सुरु गरिएको छ ।
फिल्मको नायकबिनै टिजर छायांकन गरिएको स्रोतले जनाएको हो । स्रोतका अनुसार फिल्मको नायक फाइनल भइसकेको बताइए पनि केही नखुलाइएको पाइएको छ ।

यहि साउन २० गतेदेखि फिल्मको छायांकन सुरु हुने र टिजर रिलिजसँगै प्रदर्शन मिति घोषणा गरिने जानकारी दिएका छन । झरना थापाको निर्देशनमा छायांकन भइरहेको यो फिल्म प्रेमकथामा आधारित छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ बैशाख २०, १४: २८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ बैशाख २०, १४: २८

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७९ बैशाख २०, १४: २८

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...