मिथिला र विदुरलाई हरितारा चलचित्र पुरस्कार प्रदान – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

मिथिला र विदुरलाई हरितारा चलचित्र पुरस्कार प्रदान


नयाँ विकल्प,

काठमाडौं – हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, फिल्मर्की चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान एकसाथ प्रदान गरेको छ ।

परिवर्तन नेपालले एकसाथ आज एक कार्यक्रमका आयोजना गरि पुरस्कार सम्मान गरेको हो। कार्यक्रममा वर्ष २०७७र०७८ को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई प्रदान गरियो ।

अभिनेत्री शर्मालाई कलाकारिताको योगदान र गिरीलाई पत्रकारिताको योगदानको कदर गर्दै पुरस्कार दिइएको हो । पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको छ ।

२०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी)ले पति हरि शम्सेरसमेतको नाममा अक्षय कोष खडा गरी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार फिल्म क्षेत्रकै पहिलो पुरस्कार हो ।

सम्बन्धित समाचार

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७९ जेष्ठ १८, २२: ००

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७९ जेष्ठ १८, २२: ००

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७९ जेष्ठ १८, २२: ००

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...