
नयाँ विकल्प,
काठमाडौं- ३ भदौबाट फिल्म ‘माइकल अधिकारी’ प्रदर्शनमा आउने भएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको निर्माण युनिटले निर्माण गरेको फिल्मको प्रदर्शन तय गरिएको हो ।
यस अगाडि २०७६ को २८ चैत्र प्रदर्शन मिति तोकिएको फिल्म सो समय कोरोनाका कारण लकडाउन भएपछि प्रदर्शनमा आउन सकेको थिएन ।
फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दीलिप बोहरा लगायतको मुख्य भूमिका छ ।
रञ्जिन रौनियारको निर्देशन रहेको फिल्मले कोख भाडामा लिएर सन्तान जन्माउने कथा बिषयबस्तुको रुपमा उठाएको छ ।
काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...
काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले...
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...