अभिनेत्री ऐश्वर्या दोहोरो भूमिकाबाट अभिनयमा फकिर्दै – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

अभिनेत्री ऐश्वर्या दोहोरो भूमिकाबाट अभिनयमा फकिर्दै

नयाँ विकल्प,

काठमाडौं – अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि फिल्म अभिनयमा कमब्याक गर्दैछिन् । उनी मणिरत्नमको फिल्म ‘पोन्नियिन सेलवन’ बाट अभिनयमा फर्किन लागेकी हुन् । फिल्ममा उनको दोहोरो भूमिका रहेको छ ।
दुई मध्य एक पझुवुरको राजकुमारी नन्दिनीको भुमिका रहेको छ, भने अर्को मन्दाकिनी देवीको रहेको छ । फिल्ममा चियान विक्रम ‘आदित्य करिकालन’ र कार्थी ‘वन्थियाथेवन’ को भुमिकामा देखिँदै छिन् ।
निर्माण युनिटले फिल्मको ऐश्वर्या राय बच्चनको पोष्टर समेत सार्वजनिक गरेको छ । ‘प्रतिशोधको एउटा सुन्दर अनुहार, पझुबुरकी रानी नन्दिनीसँग मिल्नुस्’ पोस्टरका साथ लेखिएको छ ।
तमिल, हिन्दी, तेलूगू, मलयालम र कन्नड भाषामा ३० सेप्टेम्बरमा रिलिज हुने फिल्म ‘पोन्नियिन सेलवन’ मणिरत्नमको ड्रीम प्रोजेक्ट हो ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ असार २३, २१: ५३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ असार २३, २१: ५३

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७९ असार २३, २१: ५३

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...