
नयाँ विकल्प,
काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आफू फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत तयार रहेको बताएका छन् । यसका लागि आफू जहाँसुकै जान सक्ने समेत उनले बताए ।
बुधबार पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले आफ्नो तन, मन, धन र सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान र विकासको लागि भएको बताए । उनले आफू शहीद भएर चलचित्र क्षेत्र कलाकारिता क्षेत्र कलाकार प्राविधिक साथी, देश भाषा र संस्कृति क्षेत्रको राम्रो हुनेभए शहीद हुन तयार रहेको पनि बताए।
चाँडै गोलमेच सम्मेलन गर्ने र चलचित्रकर्मीको सुझाव संकलन गर्ने भुवनको योजना छ ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...