लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ – Naya Bikalpa
November 9, 2026, Monday      Epaper

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्।

शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।उनका अनुसार भट्टमाथि संगठित अपराध कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो। परिसरको हिरासतमा झापाका इनम सापकोटा छन्। उनीमाथि प्रहरीले संगठित अपराध अनुसन्धान गरिरहेको छ। उनैको बयान र कनेक्सनको आधारमा भट्ट पक्राउ गरेको एसएसपी घिमिरेले बताए। ‘इनमको बयान र कनेक्सन देखिएपछि भट्टमाथि संगठित अपराध अनुसन्धानको लागि पक्राउ गरिएको हो,’ उनले भने।

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले शनिबार भट्टलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित समाचार

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
  • २०८३ कार्तिक २, ०८: ०१

रसुवा : भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१...

पटका पट्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु
पटका पट्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु
  • २०८३ कार्तिक २, ०८: ०१

काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय...

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै
तिहारको चौथो दिन आज गाईपूजा गरिँदै
  • २०८३ कार्तिक २, ०८: ०१

काठमाडौं : तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा...