
नयाँ विकल्प,
काठमाडौं – संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा धेरै सेनाको सहभागिता भएको मुलुकमध्ये नेपाल दोस्रो स्थानमा पुगेको छ ।
नेपाल यसअघि इथियोपिया भन्दा एक स्थान तल थियो ।
नेपाली सेनाका अनुसार गत अप्रिल सम्ममा सेना, प्रहरी र सशस्त्र गरी पाँच हजार ५ सय ७१ फौज सहभागी रहेका छन् ।
जसमध्ये २ सय ९४ जना महिला छन् ।
शान्ति मिसनमा सवैभन्दा धेरैे फौज बंगलादेशका छन् । दोस्रोमा नेपाल, तेस्रोमा भारत र चौँथोमा इथियोपिया फौज शान्ति मिसनमा खटिएका छन् ।
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...