१४ लाख जरिवाना तोकिएकी फरार अभियुक्त पक्राउ – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

१४ लाख जरिवाना तोकिएकी फरार अभियुक्त पक्राउ

नयाँ विकल्प,

काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा १४ लाख जरिवाना र ३ दिन कैद सजाय तोकिएकी फरार अभियुक्त पवित्रा श्रेष्ठलाई
प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौँको पुरानो बानेश्वर घर भएकी ४४ वर्षीया श्रेष्ठलाई पक्राउ गरेको हो ।

सोमबार पवित्रालाई पेप्सीकोलाबाट नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता (एसपी) श्याम कुमार महतोले बताए ।

उच्च अदालत पाटनले २०७७ चैत १ मा जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ श्रावण ५, २०: ११

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ श्रावण ५, २०: ११

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ श्रावण ५, २०: ११

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...