बाँकेमा ब्राउन सुगर र नगदसहित दुईजना पक्राउ – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

बाँकेमा ब्राउन सुगर र नगदसहित दुईजना पक्राउ


नयाँ विकल्प,

काठमाडौं – बाँकेमा लागुऔषध ब्राउनसुगर र ५ लाख रुपैयाँभन्दा बढी नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार ब्राउन सुगरको अवैध कारोबार भइरहेको सूचना प्राप्त गरेपछि नेपालगञ्ज उपमहानगर ११, ठटेरियन टोलबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको टोलीले सोही पालिकाको वडा नम्बर १५ बस्ने वर्ष ६१ को गुन्नु कवडिया र १८ वर्षका राहुल कवडिया बसेको कोठाबाट २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर र श्रोत नखुलेको ५ लाख १५ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ श्रावण ५, २२: २४

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ श्रावण ५, २२: २४

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ श्रावण ५, २२: २४

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...