
नयाँ विकल्प,
काठमाडौं – दाङमा दश किलो चरेशसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बाग्लुङको निसीखोला गाउंपालिका वडा नं. १ का २१ बर्षीय सुदिप सिंजाली मगर र बरिगाउ गाउंपालिका वडा नं. २ का ३० बर्षीय रेमबहादुर भुजेललाई १० किलोग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार सुदिप सिंजाली मगरलाई बुधबार दिउसो ३ बजेतिर गढवा गाउँपालिका वडा नं.१ धानखोलास्थित हुम्ला रलिङ होटेलबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका मगरलाई सोधपुछ गर्दा पूर्व पश्चिम राजमार्गअन्तरगत दाङ कपिलवस्तुको सीमाना क्षेत्र धानखोलादेखि प्रतिबन्धित चरेशको अवैध बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...