
काठमाडौं । आइतबार दिउसो मुस्ताङको कोबाङ क्षेत्रमा रहेको मानापाथी हिमालबाट हिमपहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमपहिरोका कारण क्षति भएको वा नभएको पुष्टि नभएको बताइएको छ ।
प्रहरी प्रमुख डीएसपी रामकुमार दानीका अनुसार मुस्ताङ जिल्ला सदमुकामदेखि सो क्षेत्र २५ किलोमिटर भन्दा टाढा रहेको र सो क्षत्रमा प्रहरी पुग्दैछ, वितृत विवरण आएको छैन् ।
प्रहरीका अनुसार सो क्षेत्रमा भागदौड हँदा ९ जना घाइते भएका छन् । मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका हुन् । सामान्य घाइतेहरको उपचार भइरहेको छ ।
विद्यालय नजिकै हिमपहिरो खसेपनि विद्यालयमा असर नपरेको बताइएको छ ।
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...
काठमाडौं : सरकारले ९ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...