३३ जना डिएसपी सहित ६३ अधिकृतले लगाए फुली – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

३३ जना डिएसपी सहित ६३ अधिकृतले लगाए फुली

नयाँ विकल्प,

काठमाडौं – नेपाल प्रहरीका जनपद तर्फका ३३ जना डिएसपी, प्राविधिकतर्फ ९ जना डिएसपी र २१ जना इन्स्पेक्टरले दर्ज्यानी चिन्ह लगाएका छन् ।

गृह सचिव स्तरिय निर्णय अनुसार बढुवा नियुक्ती भएका ५७ जना र प्राविधिकतर्फ खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त ६ जना निरीक्षकलाई आईजीपी धीरज प्रताप सिंहले बिहिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई उत्कृष्ट काम गर्न निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण १९, २१: १७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ श्रावण १९, २१: १७

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७९ श्रावण १९, २१: १७

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...