कांग्रेस नेता थानीलाई पीतृशोक – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

कांग्रेस नेता थानीलाई पीतृशोक

नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीलाई पीतृ शोक परेको छ । थानीका पीता पदमलाल थानीको विहीबार साँझ बीरेन्द्रनगर सुर्खेतमा ८८ वर्षको उमेरमा निधन भएको हो ।

तत्कालिन वीरेन्द्रनगर नगरपालिका वडा नं १ का वडाध्यक्ष समेत रहेका थानीको वीरेन्द्रनगरमै अन्त्येष्टि गरिएको छ । पूर्वमन्त्री हृदयराम थानी र नेपाल निजामति कर्मचारी संघका पूर्वअध्यक्ष भवानी थानीलाई पीतृ शोक परेकामा कांग्रेसका नेताहरु समवेदना व्यक्त गरेका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतले शोक वक्तब्य जारी गर्दै कांग्रेस नेता तथा पूर्वमन्त्री हृदयराम थानी र कर्मचारी संघका पूर्वअध्यक्ष भवानी थानीलाई पीतृशोक पर्न गएकोमा गहिरो समवेदना व्यक्त गर्दै स्वर्गीय पदमलाल थानीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ भाद्र २६, १९: २६

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ भाद्र २६, १९: २६

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ भाद्र २६, १९: २६

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...